राजनीति

पदक जितेको भोलिपल्ट पूर्वराजाको विज्ञप्ति

पूर्वराजा ज्ञानेन्द्र शाहले पेरिसमा जारी पारालिम्पिकमा कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बधाई तथा शुभकामना दिनुभएको छ । आज शाहका तर्फबाट संवाद सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा ६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक प्राप्त गरेको सुखद खबरले खुशी तुल्याएको उल्लेख छ । अनेकौँ प्रतिकूलताका बाबजुद पलेशाले हासिल गरेको यो सफलताले राष्ट्रको गौरव बढाएको पूर्वराजाले महसुस गर्नुभएको छ ।  ‘देशले विभिन्न चुनौतिहरुको सामना गरिरहनु प…

Page 414 of 954