राजनीति

नेपालको खानी उत्खननमा जाम्बियाको विशेष चासो

अफ्रिकी मुलुक जाम्बियाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा चासो देखाएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको भेटमा नेपालका लागि जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याटसन चन्दाले उक्त धारणा राखेका हुन् । राजदूतले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्न आफ्नो मुलुक तयार रहेको बताएका हुन् । सिंहदरबारस्थित उद्योग मन्त्रालयमा आज भएको भेटमा राजदूतले नेपाल र जाम्बियाको भौगोलिक अवस्था समान रहेको जनाउँदै दुवै देशब…

Page 406 of 954