राजनीति

रविले ठगीको पैसाले मिडिया चलाउँदै तलबभत्ता खाएको पुष्टि : डा. महत

सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेले ‘क्लिन चिट’ पाएको राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी छ । संसद बैठकपछि संसद भवनबाट बाहिरिने क्रममा उक्त पार्टीका सांसद शिशिर खनालले सहकारीको रकम गोर्खा मिडियामा लैजान लामिछानेको कुनै भूमिका नदेखिएको कारण ‘क्लिन चिट’ पाएको दावी गरिएको छ ।  ‘समितिको छानबिनमा सहकारीबाट पैसा निकाल्न कुनै पनि हिसाबले रवि लामिछानेको भूमिका देखिएन, जीवी राईसहित सहकारीका सञ्चालकहरुको योजना र निर्देशनमा पैसा ग…

Page 403 of 954