राजनीति

चुनावी प्रक्रियामा होमियो माओवादी, साना पार्टीसँग तालमेल गर्ने

नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा हुने उपचुनावमा सत्ता गठबन्धनमा नभएका दलहरुसँग तालमेल गर्ने भएको छ।  अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले विशेष परिपत्र जारी गर्दै सत्तारुढ दलबाहेकका वाम देशभक्त दलहरूसँग सहकार्यलाई अगाडि बढाउन तल्ला तहका कमिटीलाई निर्देशन दिएका हुन् ।  ‘आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकलरूपमा चुनाव लड्ने तयारी गर्ने, साथै सत्तारुढ दलबाहेकका वाम देशभक्त दलहरूसँग सहकार्यलाई अगाडि बढा…

Page 390 of 955