हवाई कम्पनीलाई भाडादर बुझाउन २४ घण्टे अल्टिमेटम
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले २४ घण्टाभित्रै हवाई कम्पनीहरुलाई भाडादर उपलब्ध गराउन निर्देशन दिनुभएको छ ।
अन्तर्राष्ट्रिय उडान भर्ने हवाई कम्पनीका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । ‘हामीले नागरिकहरुकै सेवा भनेर हवाई कम्पनीहरुलाई सहुलियत दिएका थियौं । तर, त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ । नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्या…