राजनीति

कैलाली र ओखलढुंगामा काँग्रेसलाई एमालेको साथ

सत्तारुढ नेकपा एमालेले जिल्ला समन्वय समिति ओखलढुंगाको प्रमुखमा उम्मेदवारी नदिने भएको छ । नेपाली काँग्रेसलाई समर्थन गर्दै एमालेले उम्मेदवार नउठाउने निर्णय गरेको हो ।   तत्कालीन जिल्ला समन्वय समितिका प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएसँगै रिक्त रहेको उक्त पदमा मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । कांग्रेसले टेकराज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।  शनिबार कांग्रेस पार्टी कार्यालयमा बसेको सत्तारूढ दलहरुको बैठकले जिसस प्रमुखमा एमालेले कांग्रेसलाई…

Page 366 of 956