राजनीति

रवि छुटाउन रास्वपाले सात मीनेट घण्टी बजाउने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घण्टी बजाएर सरकारको विरोध गर्ने भएको छ ।  भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोधको विरोधमा आज साँझ ७ बजे खबरदारी घण्टी बजाउन रास्वपाले नेता–कार्यकर्तालाई आह्वान गरेको हो । आफ्नो घरमा र सम्भव हुने टोल–चोकमा जम्मा भएर सात मिनेट घण्टी बजाउन आग्रह गरिएको छ ।  त्यसैगरी, घण्टी बजाउँदै गरेको तस्बिर, भिडियो सामाजिक सञ्जालमा शेयर गर्न भनिएको छ ।  ‘भ्रष्ट सरकारको सर्वसत्तावाद र राजनीतिक प्रतिशोधविरु…

Page 365 of 956