समाचार

दशैं शुरु, घटस्थापनासहित नवदुर्गाको पूजा आराधना गरिँदै

हिन्दु धर्मावलम्बीहरुको महान् चाड विजया दशमी शुरु भएको छ । बडा दशैँको पहिलो दिन आज घटस्थापनासहित जमरा राखेर नवदुर्गाको पूजा आराधना गरिँदैछ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको उत्तम साइत रहेको जनाएको छ । समितिले उक्त साइतमा नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठामा जमरा राख्न सकिने बताएको छ ।  घरको पूजा कोठा वा दशैँ घरमा घटस्थापना गरिने धार्मिक…

Page 697 of 1997