समाचार

डेढ अर्ब ठगेका मेयरलाई थुनछेक बहसमा उभ्याईंदै

सहकारी बचतकर्ताको झण्डै डेढ अर्ब रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई आजदेखि थुनछेक बहसमा उभ्याईंदै छ । जिल्ला अदालत बागलुङमा हिजो उनको बयान सकिएको प्रहरीले बताएको छ ।   बागलुङ र पोखरामा सहकारी बचतकर्ताको अर्बौं रकम अपचलनपछि अघिल्लो वर्षको जेठदेखि फरार मेयरलाई भारतको नयाँ दिल्लीमा पक्रेर शनिबार राति काठमाडौं ल्याइएको थियो । आइतबार सीआईबी लगिएका…

Page 700 of 1996