समाचार

विपत्तिमा हवाई कम्पनीद्वारा असुलीधन्दा,चर्को विरोधपछि तीन दिनलाई ‘होल्ड’

अविरल वर्षाका कारण आएको बाढीपहिरोले देशभर वितण्डा मच्चाएको छ । अस्ति र हिजो परेको मुसलधारे वर्षातका कारण गएको बाढीपहिरोले मुलुकभर ठूलो धनजनको क्षति भएको छ ।  नेपाल प्रहरीका अनुसार बाढी, पहिरो र डुबानमा परी अहिलेसम्म एक सय ६३ जनाको ज्यान गइसकेको छ । त्यस्तै, ५७ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।  दशैँको मुखमा मुलुकभर बाढीपहिरोले वितण्डा मच्चाउँदा हवाई भाडा भने दोब्बरले महँगिएको छ । विभिन्न स्थानमा गएको बाढीपहिरोले देशभरका मुख्य राजमार्गसहित ग्रामीण …

Page 699 of 1993