समाचार

बाढी पीडितलाई दुई दिन निःशुल्क खाना र बास

काठमाडौं महानगरका बाढीपीडितलाई निःशुल्क खाना र अस्थायी बासको व्यवस्था गरिएको छ ।  अविरल वर्षाका कारण आएको बाढी घरमा पसेपछि विपद्मा परेकाहरुलाई महानगरपालिका सम्बन्धित वडाहरुले खाना र अस्थायी बासस्थानको प्रवन्ध मिलाएका हुन् ।  वडा नम्बर १० ले हिजो बिहान र बेलुका गरी ९ सय जनालाई खाना खुवाएको छ । वडाध्यक्ष रामकुमार केसीका अनुसार अहिले पाँच सय जनालाई खानाको प्रबन्ध गरिएको छ ।  आज अवस्था सामान्य भइसकेकोले बेलुकाबाट खाना उपलब्ध गराउने कार्यक्रम रोकिने…

Page 701 of 1994