समाचार

कल्याण श्रीमानले भेटेको होइन, रविका मान्छे नै भेट्न आएका हुन् : कृष्णमान प्रधान

कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेसँग भूतपूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले भेट गरेको भन्ने समाचारमा कुनै सत्यता नरहेको पाइएको छ । उनैका निकटतम मित्र कृष्णमान श्रेष्ठका अनुसार कल्याण श्रीमानको गृहजिल्ला बागलुङबाट काठमाडौं आउने क्रममा पोखराको बाराही होटल नजिकै बास बसेको बेला लामिछानेका पिए तथा रास्वपा सचिवालय सदस्य दीपक बोहरा भेट्न त्यहाँ पुगेका थिए । आइतबार लेक साइडस्थित बाराही होटलसँगैको एक होटलमा बसेका …

Page 588 of 2017