समाचार

सभापति र सांसद ट्वाइलेट गएपछि संसदीय समितिको बैठक अवरुद्ध

सभापति र सांसद सँगसँगै शौचालय गएपछि शिक्षा समितिको बैठक अवरुद्ध भएको छ । ‘शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ माथि छलफल गर्न सिंहदरबारमा आज बसेको बैठक पाँच मीनेट अवरुद्ध भएको हो ।  उक्त विधेयक संशोधनका निम्ति पाँच जना सांसदले प्रस्ताव राखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद तोसिमा कार्कीको बोल्ने पालो आयो । उनले सम्बोधन गरेर विषयमा प्रवेश गर्नै लाग्दा समितिका सभापति अम्मरबहादुर थापा जुरुक्क उठे ।  तोसिमाले सोधिन्…

Page 572 of 2013