समाचार

रविले अब ६५ लाख तिरे पुग्ने

पोखराको सूर्यदर्शन सहकारी ठगीमा कास्की जिल्ला अदालतबाट हिजो भएको आदेशबमोजिम  प्रतिवादीहरुलाई धरौटीमा छुट्न सुविधा दिइएको पाइएको छ । फरारबाहेक अदालतमा उपस्थित  रवि लामिछाने,छबिलाल जोशीसहित सातै जनालाई धरौटी रकम तोकेपछि छ जना राति नै छुटेका छन् ।  रवि लामिछानेलाई न्यायाधीश नितिज राईको इजलासले ६५ लाख धरौटी तोक्दै ‘कसूरदार रहेनछन् भन्ने मनासिब आधार देखिएन’ भन्ने आदेश दिनुको अर्थ झण्डै २८ करोड बिगो दाबी गरिए पनि उनको देखाइर्स्। हिजोको…

Page 571 of 2013