समाचार

एमाले नेताकी फरार पत्नी बिहान हाजिर, बेलुकी धरौटीमा रिहा

सहकारी घोटालामा मुछिएकी संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला धरौटीमा रिहा भएकी छन् । जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले उनलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । अदालतका तहसिलदार हरिप्रसाद गुरागाईंका अनुसार कोइराला धरौटी रकम तिरेर रिहा भइसकेकी छन् । प्रहरीले पक्राउ पुर्जी जारी गरेलगत्तै फरार उनी आज बिहान कार्यालय खुलेपछि अदालतमा हाजिर भएकी थिइन् । मोरङको धनपालथान–४ मा रहेको उमागौर…

Page 573 of 2013