समाचार

दुर्गा प्रसाईंका कारण तितरबितर भएकाहरु राप्रपासँग जुट्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंगलबार काठमाडौँमा गर्न लागेको व्यवस्थाविरोधी प्रदर्शनमा ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सामेल हुने भएको छ ।  चैत १५ को प्रदर्शनपछि सुस्ताएको उक्त समितिका तर्फबाट जगमान गुरुङले वक्तव्य सार्वजनिक गर्दै राप्रपाको कार्यक्रममा समर्थन जनाएका हुन् । उनले प्रदर्शनमा राष्ट्रिय झन्डासहित उपस्थित हुन आह्वानसमेत गरेका छन् ।  राजेन्द्र लिङ्गदेन नेतृत्वको राप्रपाले मंगलबार भृकुटीमण्डपमा 'अवस्था बदल्…

Page 440 of 2006