०८ पुस २०८२, मंगलबार | 23 Dec 2025, Tuesday
बाक्लो तुवाँलोको कारण पोखरा विमानस्थल आज बिहानैदेखि बन्द छ । काठमाडौंबाट सुर्खेत उडेको एउटा विमान अवतरण गर्न नसकेपछि काठमाडौं ‘डाइभर्ट’ भएको बताइन्छ । बाक्लो तुवाँलोको कारण अन्य आन्तरिक उडान पनि प्रभावित भएको छ ।