धर्म फेरेर मन्दिरमा मलमुत्र
५५ वर्षको उमेरमा धर्म परिवर्तन गरेकी एउटी महिलाले ६१ वर्षको उमेरमा मन्दिरमा मलमूत्र छर्केकी छन् । हिन्दू धर्मावलम्बीबाट क्रिश्चियन धर्म अंगालेकी ती महिला मन्दिरमा मलमुत्र छर्केको अवस्थामा फेला परेपछि प्रहरी हिरासतमा पुगेकी छन् ।
काठमाडौं क्षेत्रपाटी नजिकै धोबीचौर घर भएकी र हाल सुकेधारा बस्ने ६१ वर्षीया मिठु तिवारी गर्तौलाले सीतापाइला नजिकैको मन्दिरमा पटक पटक मलमूत्र छर्कन पुगेकी थिइन् । नागार्जुन नगरपालिका–५ स्थित आदेश्वर मन्दिरमा ती महिला बोतलमा पिसाब बोकेर &nbs…