समाचार

बालेनको बलमिच्याइँ तोडियो, गुरागाईँको ‘इन्ट्री’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको अवरोधका बीच वडाध्यक्ष,कार्यपालिका सदस्य र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा प्रवेश गराएरै छोडेका छन् । २० जना वडाध्यक्ष र कर्मचारीहरुको जोडबलमा उनलाई कार्यकक्ष प्रवेश गराइएको हो । सो क्रममा ढोकाको सिसा फुटेको छ ।  उनले आफ्नो कार्यभार सम्हालिसकेका छन् । ‘नगरप्रहरीको रुकावटका बाबजुद ताला फोडेर उहाँलाई कार्यकक्षमा प्रवेश गराइएको छ । उहाँले कार्यभार सम्हालिसक्नुभएको छ । वडाध्यक्षहरुस…

Page 442 of 2004