समाचार

सरकारले राम्रो काम गरेकाले प्रचण्ड छट्पटाएको शंकरको दाबी

नेकपा एमालेका महासचिव शंकर पोखरेल फेरि एकचोटि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि खनिएका छन् । सरकार लक्षित प्रचण्डका सार्वजनिक टिप्पणीलाई सत्ता गुमाउनुको पीडा र छटपटीको अर्थ लगाउँदै आएका उनले आज पनि त्यहि कुरा दोहोर्याएका हुन् ।  पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले हिजो पाँचथरको फिदिममा आयोजित आमसभालाई सम्बोधन गर्दै सरकारलाई ‘रुझेको बिरालो’को संज्ञा दिएका थिए । उनले भनेका थिए, ‘सरकारसँग दुई तिहाई बहुमत त…

Page 394 of 2015