समाचार

भ्रष्टाचारको विरोध गर्ने पत्रकारलाई २५ लाख दिइने

भ्रष्टाचारविरुद्ध कलम चलाउने पत्रकारलाई प्रोत्साहनस्वरुप २५ लाख रुपैयाँको पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । भ्रष्टाचारविरोधी नागरिकहरुको पहलमा २५ लाख रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार सञ्चालन गर्न लागिएको बताइएको छ । अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारविरुद्ध तथ्य र प्रमाणसहित कलम चलाउने पत्रकारलाई प्रोत्साहनस्वरुप २५ लाख रुपैयाँको पत्रकारिता पुरस्कार दिइने जानकारी गराएका छन् । ‘मुलुकमा फैलिरहेको चरम भ्रष्टाचारको महामारीविरुद्ध तथ्य …

Page 1894 of 2004