समाचार

टुहुरा बालबालिकाले गाँसे आमाको दाहसंस्कारमा माला

सुर्खेतमा ११ वर्षे दाजु र बहिनीले आमाको दाहसंस्कारमा चढाउन फूलको माला गाँसेका छन् । केही दिनअघि सुर्खेतको पञ्चपुरी नगरपालिका ३ मा आमाको शंकास्पद मृत्युपछि टुहुरा बनेका ती दाजु र बहिनीले माला गाँसेको दृश्यले धेरैको आँखा रसाएको बताइन्छ ।  आफ्नै बुबाका कारण टुहुरा हुन पुगेका ११ बर्षीय दिनेश आले र बहिनीले आमाको दाहसंस्कारको निम्ति फूलको माला गाँसेका थिए । आलेसहित बहिनी देवीको उक्त हृदयविदारक दृश्य र तस्बिरमा आमाको माया र काख गुमेको अवोध बालबालिकाको निर्दोष मु…

Page 1896 of 2004