माओवादी कार्यालयमा कांग्रेस नेताहरु पालैपालो
नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । आज दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा पुगेर कोइरालाले प्रचण्डलाई भेट्नुभएको हो ।
आजै कांग्रेस नेता अर्जुननरसिंह केसीले पनि प्रचण्डलाई भेट्नुभएको छ । माओवादी संसदीय दलको कार्यालयमा भएको उक्त भेटमा नेता शक्तिबहादुर बस्नेत पनि सहभागी हुनुहुन्थ्यो ।
नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहेका बेला कांग्रेसभित्र गठबन्धन…