समाचार

यसकारण विप्लव नेताहरु पाटन क्याम्पसको साइन्स ब्लकमा छिरे

नेकपा विप्लव समूहका नेताहरु हिजो एकाएक पाटनढोकास्थित पाटन संयुक्त क्याम्पसको साइन्स ब्लकमा पुगेको क्याम्पस स्रोतले बताएको छ ।  विप्लव समूहका पोलिटब्युरो सदस्य तथा ललितपुर जिल्ला इञ्चार्ज नवीन विश्वकर्मा (हितमान),ललितपुर जिल्ला सल्लाहकार समितिका सदस्य मुकुण्द अमात्य,ललितपुर महानगरपालिका कमिटी इञ्चार्ज महेश बज्राचार्य (बज्र) लगायत एक दर्जन बढी दिउँसो त्यहाँ छिरेका हुन् ।  ‘उनीहरु ललितपुर महानगर कमिटीको दोस्रो पूर्ण बैठकका लागि त्यहाँ छिरेका हुन्,’ क्याम्पस…

Page 1900 of 2005