अपराध

अवैध सम्बन्ध लुकाउन ढुंगाले किचेर हत्या

अवैध सम्बन्ध लुकाउन निर्दोष नाबालिकाको हत्या गरेको आरोपमा पर्साका एक युवा पक्राउ परेका छन् । १० वर्षीय बालिकाको हत्याको अभियोगमा वीरगंज महानगरपालिका-१६ का ४० वर्षीय मोती पटेल भनिने मोतीलाल प्रसाद कुर्मीलाई प्रहरीले समातेको हो । कुर्मीले महानगर-१५ स्थित भिष्वामा डेरा गरी बस्ने सरोज महतो कुश्वाहाकी छोरी १० वर्षीया रिजवाना महतोको हत्या गरेको प्रहरीको भनाइ छ । उनलाई माघ २ गते वीरगंज महानगरपालिका–१६ नर्वास्थित नेपाल भारत सीमाबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरी…

Page 242 of 263