अपराध

रक्सीले मातेर एक वृद्धद्वारा अर्का वृद्धको हत्या

मोरङमा गएराति पाहुना लाग्न गएका एक वृद्धको हत्या भएको छ । ६० वर्षीय ति वृद्धको हत्याको आरोपमा ८१ वर्षीय अर्का वृद्ध पक्राउ परेका छन् । मोरङको लेटाङ नगरपालिका-२ फडानीका प्रेम बहादुर बुढाथोकीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपित वृद्ध डम्बरबहादुर भुजेलको घरमा पाहुना लाग्न गएका उनको गएराति हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता तथा नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार पाहुना लाग्न भुजेलको घरमा गएका बुढाथोकीको शव आज बिहान बाँसको झाडीमा फ…

Page 245 of 263