अपराध

गैंडा मार्नेलाई तीन अर्बको ठेक्का, मुख्यमन्त्री र व्यवसायीको मेलजोल !

सरकारले चितवनमा भएको गैंडा मृत्यु प्रकरणका ठेकेदारलाई तीन अर्बको ठेक्का दिएको छ । लुम्बिनी प्रदेशको राजधानी निर्माण आयोजना कार्यान्वयन इकाईले नेपाली काँग्रेस भनेर चिनिएका प्रभावशाली ठेकेदार रमेश शर्मा र सहदेव खड्काको संयुक्त कम्पनी शर्मा–सगुन जेभीलाई आयोजनाको पहिलो चरणको ठेक्का दिएको हो ।   खड्का भरतपुरको निर्माणाधीन सडक किनारको नालीमा खसेर गैंडाको मृत्यु प्रकरणमा मुछिएका ठेकेदार हुन् । उनीमाथि प्रहरीले नौ महिनाअघि नै पक्राउ पुर्जी जारी गरेको थियो । तर अहि…

Page 196 of 263