अपराध

श्रीमती मारेर झुण्ड्याउने श्रीमान पक्राउ

ललितपुरको नख्खुडोलमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेको खुलेको छ । गुल्मीको इस्मा गाउँपालिका–१ घर भइ हाल ललितपुर महानगरपालिका–२५ नख्खुडोलमा डेरा गरी बस्दै आएका २९ वर्षीय राम कुमालले श्रीमतीको हत्या गरेको खुलेको हो । कुमालले २८ वर्षीया श्रीमती जमुना भन्ने वसन्ती कुमालको घाँटी थिची हत्या गरेको प्रहरीले जनाएको छ । गत शनिबार साँझ वसन्ती आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । त्यसपछि रामले श्रीमतीले झुण्डेर आत्महत्या गरेको बताउँदै प्रहरीमा खबर गरेका थिए । अनुस…

Page 199 of 263