अपराध

मोटरसाइकल चोर्ने गिरोह पक्राउ

पर्सा प्रहरीले मोटरसाइकल चोरी गर्ने एउटा गिरोह नै पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट चाेरिएका माेटरसाइकलसहित उनीहरु समातिएका हुन् । वीरगञ्जका फरक स्थानबाट विभिन्न समयमा मोटरसाइकल चोरेर अवैध रूपमा चलाइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक दिपक गिरिले जानकारी दिए । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३, का २१ वर्षीय सुमित कुशवाहा, सोही नगरपालिका-१२,का १९ वर्षीय राजन मण्डल, …

Page 201 of 263