अपराध

डलर साँट्न एकान्तमा बोलाउने,साँट्ने आउनेलाई ढुंगाले बजाउने ?

डलरको अवैधानिक सटहीका समाचार त नेपाली मिडियाका लागि नौलो होइन । तर,डलर साँट्न बोलाएर नक्कली कागज भिडाउने र डाङडुङ पारी भगाएर लुटपाट गर्ने गरेको नौलो प्रकारको घटना मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।  यसरी डलर साँट्न बोलाएर लुटपाट गर्ने गिरोहका ४ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुर पक्राउ गरी सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे ३ का हरि भन्ने सोमबहादुर डुम्जन…

Page 189 of 263