अपराध

पासपोर्ट दलालीमा ‘मन्त्रीका पीए’ पक्राउ

भनौँ, आफूलाई मन्त्रीको पिए भन्छन् । नभनौँ, हदैसम्मको अत्याचार † पद हुँदासम्म कर्मचारीले सहे, पद गएको दुई चारदिनमै पुलिस बोलाएर थुन्न पठाइदिए ।  यसरी एकजना मन्त्रीले जिम्मेवारी छोडेको ८–१० दिनमै उनका ‘स्वकीय सचिव’ प्रहरीद्वारा पक्राउ गरिए । पुसको चिसोमा आठ रात कालिमाटी प्रहरी बृत्तमा बिताए । उनी हुन्, उदयपुरको रामपुर ठोक्सिला घर भएका दीपक कोइराला । आफूलाई निवर्तमान परराष्ट्रमन्त्री डा.नारायण खड्काको पीए बताउने कोइराला खासमा नियुक्तिप्राप्त स्वकीय…

Page 103 of 183