दुर्घटना

रवि लामिछानेका ड्राइभर बिते

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका सवारी चालक शम्भु भनेर चिनिने दिलबहादुर थापाको निधन भएको छ । उपचुनावको समयमा चितवनस्थित लामिछाने निवासको छतबाट खसेर घाइते भएका उनको ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा आज मृत्यु भएको बताइएको छ ।   गत वैशाख ४ गते भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको तीन तले घरबाट खसेर गम्भीर घाइते भएका थापालाई तत्काल भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभ…

Page 65 of 114