काठमाण्डौबाट दुबई उडेको जहाजमा आगलागी,वीचैमा फिर्ता

काठमाण्डौबाट दुबई उडेको जहाजमा आगलागी,वीचैमा फिर्ता

एक छिनअगाडि काठमाण्डौबाट दुबईको लागि उडान भरेको फ्लाई दुबईको जहाजको इन्जिनमा आगलागी भएको छ ।

FZ 576 कलसाइनको उक्त जहाज उडेको केही क्षणमै आकाशमा इन्जिन पड्केको कारण फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ओरालिएको छ ।  यात्रुहरु सकुशल छन् । दुर्घटनाको कारण खुल्न बाँकी छ ।

टिप्पणीहरू