नागरिकता

नेपाली नागरिकता : सक्षमहरु त्याग्दै, निमुखा वञ्चित

नागरिकता राज्यसँग नागरिकको कानूनी सम्बन्ध स्थापित गरी अधिकारको रक्षा गर्ने महत्वपूर्ण दस्तावेज हो । यसलाई राष्ट्र र व्यक्तिबीच सम्बन्ध स्थापित गर्ने महत्वपूर्ण आधार र पहिचानको रुपमा लिइन्छ ।  यो राज्य र नागरिक बीचको सम्बन्धमा कानुनी सेतुको पनि हो । नागरिक वैयक्तिक पहिचान हो भने नागरिकता राज्य र व्यक्तिको सम्बन्ध सूचकको अवस्था हो ।  नागरिकता प्राप्त गरेका व्यक्ति कानुनतः सम्बन्धित देशको नागरिक हुन्छ । र, उसको रक्षा वा अधिकारको संरक्षण गर्नु राज्यको दायित्व हुन्छ । आफ्ना देश…

Page 1 of 2