प्रधानमन्त्री दाहाल

राष्ट्रिय गौरवका आयोजना अनुगमन गर्न छुट्टै निर्देशिका

ठूला आयोजनाहरुको कार्यान्वयन अनुगमनका लागि सरकारले छुट्टै निर्देशिका ल्याउने तयारी गरेको छ । राष्ट्रिय गौरवका आयोजनासमेत निर्धारित समयमा सम्पन्न नभएको गुनासो बढिरहँदा सरकारले छुट्टै निर्देशिका ल्याएर अनुगमन प्रभावकारी बनाउन लागेको हो । आज राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्‍ट्रिय गौरवका आयोजना र पहिलो प्राथमिकता प्राप्‍त ठूला परियोजना संयुक्त अनुगमन गर्नेगरी निर्देशिका ल्याउन लागेको जानकारी दिनुभयो ।  उहाँले राष्ट्रिय गौरवका …