नेपाली सेना

सेनामा दिन थालियो सजायँ

नेपाली सेनाले आर्थिक वर्ष २०७८–७९ मा विभिन्न दर्जाका ५९३ जनालाई सजायँ दिएकामा आर्थिक वर्ष २०७९–८० मा सो संख्या घटेर ५३८ पुगेको छ । कारबाहीमा पर्ने तल्लो दर्जाका सैनिकको संख्या घट्दा सेनानी, सहसेनानीलगायतको संख्यामा भने बृद्धि भएको पाइएको छ ।  यसक्रममा एक जना महासेनानीले समेत कारबाही भोगेका छन् । त्यसैगरी, कारबाहीमा पर्ने प्रमुख सेनानीको संख्या तीनबाट दुईमा झरेको छ । स्टाफ कलेज गर्न नसक्ने तर दण्ड पाउने मेजरको संख्या भने दोब्बरले वृद्धि भएको छ । उनीहरु …

Page 3 of 4