नेपाली सेना

बढुवा भएका दश कर्णेललाई कता पुर्याइयो ?

नेपाली सेनाले प्रमुख सेनानीबाट महासेनानीमा बढुवा भएका दश जनाको सरुवा गरेको छ । अघिल्लो सोमबारको क्याबिनेट निर्णयबमोजिम बढुवा भएका उनीहरुलाई सेनाले विभिन्न अड्डामा खटाएको हो ।  जसअनुसार पूर्वी कमाण्ड समन्वय ईकाईमा कार्यरत गुप्तबहादुर कुँवरलाई सैनिक सचिव विभाग (अतिरिक्त समूह) ल्याइएको छ । नम्बर २ बाहिनी अड्डा (पूर्वी पृतना हेडक्वार्टर) का भगवान थापामगर पूर्वी पृतना हेडक्वार्टर सरुवा भएका छन् ।  महासेनानी रघुनाथ पौडेल पश्चिम पृतना हेडक्वार्टर आएका छन् । उनी …

Page 1 of 4