प्रधानसेनापति

सेनापतिको घर विदा शुरु

प्रधानसेनापति प्रभुराम शर्माले आफ्नो कार्यभार  अशोकराज सिग्देललाई सुम्पिनुभएको छ । जंगीअड्डामा आज आयोजित समारोहमा उहाँले सिग्देललाई कार्यभार बुझबुझारथ गर्नुभएको हो । सो क्रममा उहाँले सिग्देललाई सफल कार्यकालको शुभकामना पनि दिनुभयो । आगामी भदौ २४ गते तीन वर्षे कार्यकाल सकाएर अवकाशमा जान लाग्नुभएका उहाँ भोलिदेखि बिदामा बस्नुहुनेछ । सेकेण्ड लप्टन दर्जाबाट सेनामा प्रवेश गर्नुभएका उहाँले ४१ वर्षसम्म सेवा गर्नुभयो ।  समारोहमा पूर्वप्रधानसेनापति, रक्षासचिव रामेश्…