अख्तियार

फैसलाको प्रतिलिपि माग्नेसँगै नासुले मागे घुस

घुससहित समातिएका अदालतका कर्मचारीउपर भ्रष्टाचार मुद्दा दायर भएको छ । बाँके जिल्ला अदालतमा कार्यरत नायब सुब्बा रामप्रसाद धमलाविरुद्ध मुद्दा दर्ता भएको हो ।  अदालतको मुद्दा मिसिल अभिलेखको फाँट ‘क’ मा कार्यरत उनी गत भदौ १९ गते १२ हजार रुपैयाँ घुससहित समातिएका थिए ।  अनुसन्धानको क्रममा बैनाबट्टा लेनदेन मुद्दाका सम्बन्धमा अदालतबाट भएको फैसलाको प्रतिलिपिका निम्ति उनले विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस बुझेको पाइएको अख्तियारको दाबी छ । अख्तिया…

Page 1 of 2