चीन

चीनको लाइटहाउसलाई ‘विरासत प्रकाशस्तम्भ २०२५’ उपाधि

चीनको हाइनान प्रान्तमा रहेको लिङ्गाओ लाइटहाउस सन् २०२५ का लागि ‘विरासत प्रकाशस्तम्भको वर्ष’ को अन्तर्राष्ट्रिय उपाधिबाट विभूषित भएको छ । अन्तर्राष्ट्रिय समुद्री नेभिगेसन सहायता संगठन (क्ष्ब्ीब्० ले सन् १८९४ मा निर्माण गरिएको २२ मिटर अग्लो, रातो–सेतो धर्काले सजिएको फलामको संरचनायुक्त लिङ्गाओ लाइटहाउस हाइनानको सबैभन्दा पुरानो आधुनिक प्रकाशस्तम्भ हो । सन् २०१९ देखि दिन थालिएको उपाधि र पुरस्कार कार्यक्रमअन्तर्गत पहिलोपटक कुनै चिनियाँ प्रकाशस्तम्भलाई यो मान्यता प्रदान गर…

Page 1 of 2