पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ चीनमा

पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ चीनमा
सुन्नुहोस्

नेपाली काँग्रेसका नेता तथा पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ चीन गएका छन् । उनी गए राति काठमाडौंबाट ग्वाङझौ प्रस्थान गरेका थिए ।
 
श्रेष्ठ चाइना साउदर्न एअरको उडान नम्बर सीजेड ३०६८ मा राति १२ बजेर ५ मीनेटमा चीन गएका हुन् ।

उनको भ्रमणबारे विस्तृत रुपमा केही बताइएको छैन ।

टिप्पणीहरू