२२ पुस २०८२, मंगलबार | 06 Jan 2026, Tuesday
जन आस्था
पुस २१, २०८२
0 shares
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बस्दैछ ।
स्रोतका अनुसार बैठकको एजेण्डाबारे खुलाइएको छैन ।
टिप्पणीहरू