अर्थमन्त्री र आइजीपीसँग सुदनको आधा घण्टा भलाकुसारी

अर्थमन्त्री र आइजीपीसँग सुदनको आधा घण्टा भलाकुसारी

गैर सरकारी संस्था ‘हामी नेपाल’का संयोजक सुदन गुरुङ अर्थ मन्त्रालय पुगेका छन् । उनी पौने ३ बजे त्यहाँ पुगेर अर्थमन्त्री रामेश्वर खनालसँग कुराकानी गरेका हुन् । 

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसमेत रहेको उक्त भलाकुसारीपछि गुरुङ मन्त्रालयबाट बाहिरिएको बताइन्छ । तीन जनाबीच करिब आधा घण्टा कुराकानी भएको हो ।

टिप्पणीहरू