विराटनगरविरुद्ध लुम्बिनीकाे पहिलाे ब्याटिङ

विराटनगरविरुद्ध लुम्बिनीकाे पहिलाे ब्याटिङ

नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्स पहिला ब्याटिङमा उत्रिएको छ । विराटनगर किंग्सले टस जितेर बलिङ रोजेको हो । 

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको विराटनगर र इलिमिनेटरमा काठमाडौँ गुर्खाजविरुद्ध जित निकालेको लुम्बिनीबीचको यो खेललाई रोचक मानिएको छ । 

आजको खेल जित्ने टिम फाइनलमा प्रवेश गर्नेछ ।

टिप्पणीहरू