सिंहदरबारमा मन्त्रिपरिषद बैठक जारी
फाइल फाेटाे
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । जारी बैठकमा प्रधानमन्त्री सुशीला कार्कीसहित गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषिमन्त्री मदन परियार, स्वास्थ्यमन्त्री सुधा गौतम, खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चारमन्त्री जगदिश खरेल र मुख्यसचिव सुमनराज अर्यालको सहभागिता छ ।
आजको बैठकले सरकार र जेनजीबीच भएको १० बुँदे सम्झौतालाई स्वीकृत गर्ने बताइएको छ ।
टिप्पणीहरू