राष्ट्रियसभाका २० सांसद आजबाट बिदा हुँदै, १९ जनाको शपथ भोलि
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित राष्ट्रियसभाका २० सांसदको कार्यकाल आजबाट सकिँदैछ ।
स्थायी सदन राष्ट्रियसभाका सदस्यहरुको कार्यकाल निर्धारण गर्न पहिलो पटक भएको गोला प्रथाबाट ६ वर्षका लागि छानिएका सांसदहरू आज बिदाइ हुन लागेका हुन् । जसमा नेकपा एमालेका ९, नेपाली कांग्रेसका ४, माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २ र जसपाका एक जना छन् । त्यस्तै, स्वतन्त्र एक जना र एकजना मनोनित सांसदको पनि आज रातिदेखि कार्यकाल सकिँदैछ ।
राष्ट्रियसभाका एक तिहाई सदस्यको प्रत्येक …