सामाजिक सञ्जालमा निर्वाचनको तुष
नेपाल पत्रकार महासंघको अध्यक्षमा पराजित रमेश विष्टले निर्वाचन समितिको निष्पक्षतामा प्रश्न उठाएका छन् । केन्द्रीय कोषाध्यक्ष पदको मत परिणाममा धाँधली गर्न खोजिएको उल्लेख गर्दै उनले प्रहरी प्रशासनको समेत दुरुपयोग भएको गम्भीर आरोप लगाएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निर्वाचन समितिको निष्पक्षतामा गम्भिर प्रश्न उठेको छ । महासंघको पूर्वअध्यक्ष शिव गाउँले र महेन्द्र विष्ट समेतको संलग्नतामा मत गणनास्थलमा निर्वाचन समिति र एउटा पक्षको उम्मेदवारको मात्रै ताला लगाउनु आपत्…