राजनीति

गृहनगरमा अन्तिम श्रद्धाञ्जलीपछि बोहराको पार्थिव शरीर काठमाडौंमा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ का सांसद दीपक बोहराको पार्थिव शरीरलाई गृहनगर सिद्धार्थनगर पुर्याइएको छ । घाँटीको क्यान्सरका कारण तीन वर्षदेखि बोल्न असहजको अवस्था झेल्दै आएका उनको आज बिहान राजधानीको ओम अस्पतालमा निधन भएको हो । घरमै रहेका बोहरालाई रोगले च्यापेपछि बिहान अस्पताल पुर्याइएको थियो ।  उनको पार्थिक शरीरलाई नेपाली सेनाको हेलिकोप्टरमा दिउँसो भैरहवा पुर्याइएको हो । भैरहवा बजार परिक्रमालगत्तै पार्टी कार्यालयसमेत रहेको उन…

Page 229 of 925