राजनीति

कसले चलाउँदै छ प्रचण्ड पत्नीको फेसबुक ?

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की स्वर्गीय जीवन संगिनी सीता दाहाललाई नचिन्ने सायद कमै होलान् । कम्युनिष्ट राजनीतिज्ञ तथा माओवादी नेत्री उनी देश र जनताको स्वतन्त्रताका लागि द्वन्द्वकालमा श्रीमान्सँगै भूमिगत गएकी थिइन् । लामो समय पार्किन्सनजस्तो देखिने एक जटिल रोगबाट थलिएकी उनको २०८० असार २७ गते हृदयाघातबाट निधन भएको थियो ।  आश्चर्यलाग्दो कुरा के भने उनको फेसबुक अकाउण्ट अहिले पनि चलिरहेको छ । गत मार्च २३ मा ‘सीता दाहाल’ …

Page 230 of 925