राजनीति

आगो झोसेर दुर्गा प्रसाईं घरमा मुसुमुसु, सुनिल शर्मा नयाँ दिल्लीमा खुसुखुसु

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको कमाण्डमा भएको राजावादीहरुको आन्दोलन लुटपाट, आगजनी र तोडफोडमा परिणत भएको छ । प्रदर्शनकारीलाई उक्साउनुसम्म उक्साएर त्यसबाट उत्पन्न परिस्थिति को दोष छल्न बच्न उनी दिउँसै भक्तपुरस्थित घर पुगेका छन् ।  यसबीच दर्जनौं प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन् । निजी घर,डिपार्टमेन्टल स्टोर,सरकारी कार्यालय र राजनीतिक दलका कार्यालयमा आगजनी र तोडफोड गरिएको छ । अराजक भीडले लुटपाट मच्चाएसङ्गै काठमाडौं महानगरको पूर्वी क्षेत्रमा कर्फ्यु आदेश जार…

Page 233 of 925